पछिल्लो समय ‘आँखाको इन्फेक्सन’ बढ्दाे क्रममा छ। नेपालमा वायु प्रदुषणका कारण आँखाको समस्या मात्रै नभएर अन्य समस्याका बिरामी पनि बढी रहेको चिकित्सकहरु बताउँछन्। सडकमा उड्ने धुलोमा भाइरस र ब्याक्टेरिया धेरै हुने कारण आ...
Medikoma News/Blog


पाल्पा, २६ मंसिर । पाल्पाको रामपुर नगरपालिकाद्वारा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा मुख, टाउको तथा घाँटीको क्यान्सर र महिलाको पाठघेरको मुख तथा स्तनमा हुन सक्ने क्यान्सर रोगसम्बन्धी सेवा प्रदान गरिएको छ ।

पाकिस्तान । लाहोरमा डाक्टरलाई कुट्न भन्दै अस्पताल छिरेका वकिलहरुको भिडले तोडफोड मच्चाएका छन् । सो क्रममा तीन जना मुटुका बिरामीको ज्यान गएको छ । घटना बुधबारको हो । आफ्ना एक जना साथीलाई डाक्टरले कुटेको थाह पाएपछि बदला लिन भन्दै ल...

काठमाडौं- नेपाल स्वयंसेवी रक्तदाता समाजलाई रिलायन्स फाइनान्स लिमिटेडले कम्प्युटर सहयोग गरेको छ। लिमिटेडले आफ्नो संस्था १० वर्ष पार गरी ११ औं वर्ष पुगेको अवसरमा समाजलाई एक थान अत्याधुनिक कम्प्युटर सहयोग गरेको हो।...

वीरेन्द्रनगर- कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा प्रसूति हुने महिलाले पोषणबापत रु दुई हजार पाउने भएका छन्। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले मङ्सिर महिनादेखि लागू गरेको ‘सुत्केरी पोषण कोसेल...

संयुक्त राष्ट्रसंघ, २५ मंसिर। दक्षिणी प्रशान्त महासागरीय देशहरुमा केही समय यतादेखि फैलिएको दादुराको महामारी विरुद्ध लड्न राष्ट्रसंघले आग्रह गरेको छ । ती देशमा बढ्दै गएको प्रकोप कम गर्न हाल अष्ट्रेलिया र न्...

शरीरमा पोटासियमको कमी हुँदा हातगोडा बाउँडिने, मासु फर्कने समस्या निम्तिन्छ । यसबाट बच्न केरा, पात भएका तरकारी, ड्राई फुड्स खानु फाइदाजनक हुन्छ । शरीरमा तरल पदार्थ तथा मिनरल्सको कमीले पनि खुट्टा बाउँडिने समस्या देखापर्छ...

१. ग्रिन टी दैनिक रूपमा पिउँदा मोटोपन घटाउँछ र तौल नियन्त्रण गर्छ । २. मधुमेह हुने सम्भावनालाई कम गराउँछ, यसले इन्सुलिन नियन्त्रण गर्छ, रगतमा चिनीको मात्रा पनि कम गराउँछ । ३. एक अध्ययनका अनुसार ग्रिन टीले दिमागको सेललाई टुट...

उच्च रक्तचाप, मधुमेह, मोटोपना तथा युरिक एसिड जस्ता स्वास्थ्य समस्या व्यक्तिको जीवनशैलीसंग समेत सम्वन्ध राख्दछ । खानपान तथा शारीरिक क्रियाकलापमा सामान्य ध्यान दिँदा यी रोगहरुबाट जोगिन त सकिन्छ नै रोग लागेकै भएपनि नियन्त्रणमा ल...

काठमाडौँ, २५ मंसिर । स्वस्थ नेपालका लागि एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन तथा स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ एवं स्वच्छता अभियानसम्बन्धी तीनदिने कार्यशाला राजधानीमा शुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, ...

काठमाडौँ, २५ मंसिर । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले हेल्थकेयर लिडरसीप अवार्ड २०१९ प्राप्त गरेको छ । मुख तथा दन्त स्वास्थ्य क्षेत्रमा पुरयाएको योगदानलाई सम्मान गर्दै यो अवार्ड दिइएको हो ।

काठमाडौँ, करारका चिकित्सक र ल्याव असिस्टेन्टको पदावधी सम्वन्धित अस्पतालले नै नविकरण मिल्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार मन्त्रिस्तरीय निर्णय मार्फत करारमा रहेर सेवा दिई रहेका चिकित्सक तथा ल्याव असिस्टेन्टको पद...

काठमाडाैं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अस्पतालबाट निस्किएको फोहर सार्वजनिक स्थानमा फाल्दा उपचार पाएका बिरामीभन्दा बढीलाई सङ्क्रमण हुने गरेकाले अस्पतालजन्य फोहर व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका ...

प्राग- चेकोस्लोभाकियाको पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा मङ्गलबार एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ। यस आक्रमणमा थप दुईजना गम्भीर घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ।...

डडेल्धुरा- डडेल्धुरा अस्पतालमा लामो समयदेखि एघारौं तहका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट पठाइएको छैन। सरकारले पछिल्लो समय समायोजन प्रक्रियाको थालनी गरेपश्चात् भने अस्पतालमा प्रमुख मेसु पठाउने निर्णय गरेको थियो। ...