Disable Preloader

Medikoma News/Blog

काठमाडौं- त्रिपुरेस्वरस्थित ब्लुक्रस अस्पतालमा शल्यक्रियाका लागि उपयोगी हुने अत्याधुनिक माइक्रोस्कोप उपकरण ल्याइएको छ। जटिल शल्यक्रियालाई सहज रुपमा गर्न अस्पतालले उक्त उपकरण भित्र्याएको हो।  अस्पतालमा...

पुरा पढ्नु होस

पाल्पा, २ असार । पाल्पाको निस्दी गाउँपलिकामा च्याउ खाएकाहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने भएको छ । गत जेठ २४ गते निस्दी ३ सार्कीडाँडाका चार परिवारका ११ बिरामीमध्ये ६ जनाको ज्यान गएको छ भने दुई जना उपचारपछि ...

पुरा पढ्नु होस

काठमाडौँ, २ असार ।  स्वास्थ्य मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएकोे अनियमिता छानविन गर्न सहसचिव मधुसुदन बुर्लाकोटीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । उक्त समितिलाई काम सुरु गरेको मितिले ७ दिन भित्र प्रत...

पुरा पढ्नु होस

काठमाडौँ, २ असार । टेकुस्थित शहीद शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा आइतबार दिउसो एउटै टोलबाट ६० जना भन्दा बढी व्यक्ति ‘रेविज बिरुद्धको सुई लगाइदिनुहोस’ भन्दै आत्तिदै आए । एकै टोलका हौँ भन्दै हुलक...

पुरा पढ्नु होस

काठमाडौँ, २ असार । महामारीको रुपमा फैलदै गएको डेंगु पूर्वका केही निजी अस्पताल तथा मेडिकल कलेजका लागि भने कमाउने मौका बन्न पुगेको छ । उनीहरुले डेंगु परीक्षण गर्ने किट ६ गुणा बढी पैसा लिएर बेच्न थालेका छन् । बढी मूल्य लिएर बेच्न ...

पुरा पढ्नु होस

रौतहट,२ असारः अत्यधिक गर्मी बढेसँगै रौतहटमा सर्पदंशको घटना बढ्दै गएका छन् । दुई महिनामा पाँच सयजनाभन्दा बढीले जिल्ला अस्पताल गौरमा सर्पदंशको उपचार गराएका छन्। अत्यधिक गर्मीले गर्दा विभिन्न किसिमका सर्प दुलोबाट सतहमा आएको र पानीमा बस्ने स...

पुरा पढ्नु होस

काठमाडौं– झापाको शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत २८ वर्षीया एक डाक्टरको निधन भएको छ। आमासयको क्यान्सरबाट ग्रसित डाक्टर सुशीला यादवको उपचारका क्रममा निधन भएको हो। उनको झापास्थित बिएन्डसी...

पुरा पढ्नु होस

बैतडी, १ असार । औलोरोगको जोखिममा रहेको बैतडीको तल्लोस्वराडमा क्षेत्रका गर्भवती महिलालाई किटनाशक झुल वितरण गरिएको छ । बैतडीको शिवनाथ गाउँपालिकाले वडा नं १, २ र ३ मा रहेका ४० गर्भवतीलाई कीटनाशक झुल वितरण गरे...

पुरा पढ्नु होस

काठमडौँ, १ असार । पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्साशास्त्र तर्फ पोष्ट ग्राजुएट्स (पीजी) कार्यक्रम सञ्चालन गर्न दिने कि नदिने भन्ने विषयमा नेपाल मेडिकल काउन्सिलले एक साता भित्रै टुंगो लगाउने भएको छ । काउन्सिलले त्यस...

पुरा पढ्नु होस

बागलुङ, १ असार । धौलागिरि अञ्चल अस्पताल बागलुङले निःशुल्क हाइड्रोसिलको उपचार शुरु गरेको छ । अस्पतालले यस अगाडि न्यूनतम शुल्कमा हाइड्रोसिलको परामर्श शल्यक्रिया तथा उपाचार प्रदान गर्ने भने पनि चिकित्सकको अभावमा गर्न स...

पुरा पढ्नु होस

सोलुखुम्बु,१ असारः जिल्लामा स्वास्थ्य बिमा गर्ने बिमितले बिमाबापतको सेवा लिन वर्षेनी नवीकरण गर्नुपर्ने भए पनि नवीकरण गर्नेको संख्या न्यून देखिएको छ। आर्थिक वर्ष २०७४–७५ मा सात सय ७० परिवारले बिमा गरेकोमा २०७५÷७६ मा ६५ परिवार...

पुरा पढ्नु होस

काठमाडौ,१ असारः बिरामीलाई सरकारले तोकेको निःशुल्क औषधि उपलब्ध गराउन सरकारी अस्पतालहरुले नै अटेरी गरेको पाईएको छ । सरकारी अस्पतालमा निःशुल्क उपलब्ध हुनपर्ने औषधि पनि बिरामीले शुल्क तिरेर किन्नु परिरहेको छ । संविधानमा समेत स्वास्थ्यलाई मौल...

पुरा पढ्नु होस

डडेल्धुरा अस्पतालमा भएको सुत्केरीको मृत्युको घटनापछि उत्पन्न विवाद स्वास्थ्यमन्त्रालयलबाट खटाएको विशेषज्ञ टोलीले छानविन गर्ने सहमतिपछि साम्य भएको छ । शनिबार विभिन्न सरोकारवाला पक्षको पहलमा जिल्ला प्रशासन कार्यालय र मृतका आफन्तबीच सहमति प...

पुरा पढ्नु होस

काठमाडौं– सरकारले पन्ध्रौँ योजना ल्याएको छ। यो योजना आर्थिक वर्ष ०७६÷७७ देखि ०८०÷८१ सम्म लागू हुने छ। यो योजनामा स्वास्थ्य क्षेत्रका पनि महत्वाकांक्षी योजना समेटिएका छन्। राष्ट्रिय योजन...

पुरा पढ्नु होस

एजेन्सी- पश्चिम बंगालमा मंगलबार चिकित्सकमाथि हमला भएको विरोधमा महाराष्ट्रका चिकित्सकहरु हड्तालमा उत्रेका छन्।  पश्चिम बंगालको कोलकत्ताको एनआरएस मेडिकल कलेजमा उपचार गराइरहेका ७४ वर्षीय वृद्धको मृत्यु भ...

पुरा पढ्नु होस