कोरोनाबाट थप ११ जना संक्र ...
काठमाडौं- नेपालमा पछिल्ल ...
कोरोनाबाट ...
Lorem ipsum dolor sit amet adipisicing elit...
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ६७४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संख्या २ लाख ४६ हजार ६९४ पु ...
Read moreक्विन्सल्यान्ड- अस्ट्रेलियाको एक कम्पनीले विकास गरिरहेको कोरोना विरुद्धको भ्याक्सिन किन्ने निर्णय अस्ट्रेलियाले रद्द गरेको छ। खोपको परीक्षणमा सहभागी भएकाहरूमा एचआइभीको रिपोर्ट 'फल्स पोजेटिभ’ देखिएको सार्वजनिक भएको भन्दै अस्ट्रेलियाले खोप किन्ने निर्णय रद्द गरेको हो।
Read moreकाठमाडौं - कोरोना संक्रमणबाट मृत्यु हुने संक्रमितको संख्या बागमती प्रदेशमा सबैभन्दा धेरै छ। बागमती प्रदेशमा मात्र ८ सय ५० कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। निको हुने र सक्रिय संक्रमितको संख्या पनि बागमती प्रदेशमा सबैभन्दा धेरै ...
Read moreकाठमाडौं– वीर अस्पतालले सबै किसिमको स्वास्थ्य सेवा सुरु गरेको छ। कोभिडसँगै ननकोभिडका बिरामीलाई पनि सबै सामान्य तथा विशेषज्ञ सेवाहरु बुधबारदेखि सुरु गरेको अस्पतालले जनाएको छ। अस्पतालले जारी गरेको सूचनामा भनिएको छ, ‘कोभिड–१९ का बिरामीलाई सम्पूर्ण उपचारको व्यवस्थाका साथ साथै ...
Read moreकाठमाडौं- कोरोना संक्रमणमुक्त भएका बिमितिले पेस गरेका कागजपत्रको जाँचमा ढिलो भएकाले कोरोना बिमाको दाबीभुक्तानीमा पनि ढिलाइ भएको बिमा समिति स्पष्ट पारेको पारेको छ। कोरोना बिमाको दाबी भुक्तानीमा समस्या आएपछि अर्थ मन्त्रालयले तीन दिनमा दाबीभुक्तानी गरिसक्न निर्देशन दिएपनि भुक्तानी गराउन ...
Read moreकाठमाडौं– कोरोना बिमाको प्रिमियमभन्दा साढे तीन गुणा बढीको दाबी परेको छ। बिमा कम्पनीले कोरोना बिमा गर्दा ९८ करोड ७५ लाख रुपैंयाँ प्रिमियम संकलन गरेका छन्। तर बिमितले तीन अर्ब ६८ करोड रुपैयाँका लागि दाबी गरिसकेका छन्। बिमा समितिले बिमाको सिद्धान्तविपरीत कोरोना महामारीको बिमा गर्दा ...
Read moreकाठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पुर्याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् । विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले ‘समृद्ध मुलु ...
Read moreकाठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशमै बेबी वार्मर निर्माण गरेको छ। इन्टरनेसनल इलेक्ट्रोनिकल कमिसनको कोड आइइसी ६०६०१–१–२–२१ अनुसारको गुणस्तरसँग मिल्ने गरी उक्त बेबी वार्मर निर्माण गरेको केन्द्रले जनाएको छ। बेबी वार्मर भर्खरै जन्मेका शिशुहरुलाई न्यानो बनाउन प ...
Read moreकाठमाडौं– देशभर ७ हजार भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन् । मंगलबार १२ हजार २ सय ४५ जना संक्रिय संक्रमित मध्य ७ हजार ६०९ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबै भन्दा धे ...
Read moreकाठमाडौं– कोरोना भाइरसको त्रासपछि राजधानी सहित देशका धेरैजसो अस्पतालले हतपत्त बिरामी हेर्न मानिरहेका थिएनन्। ज्वरो आएका बिरामीलाई त कतिपय अस्पतालले गेट बाहिरैबाट फर्काउने समेत गरे। अस्पतालले उपचार नै नगर्दा ननकोभिडका बिरामी भने मर्कामा परे। सुरुवाती दिनमा केही अस ...
Read moreजुम्ला- जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले छिट्टै चिकित्सा विषयको स्नातक तहको पढाइ सुरुवात गर्ने भएको छ। यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने जनाएको छ। हालसम्म सरकारले प्रतिष्ठानलाई सो तहको अध्ययन अध्यापन गराउन अनुमति दिएको छैन। ...
Read moreएजेन्सी– बेलायतले तयार गरेको कोरोना खोप फाइजर लगाउने पहिलो व्यक्ति उत्तरी आयरल्यान्डकी एक ९० वर्षीया वृद्धा भएकी छन्। परीक्षणभन्दा बाहिरका व्यक्तिमा खोप पाउने उनी पहिलो भएको बिबिसीले जनाएको छ। मध्य बेलायतको कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट कीनानलाई यो ऐतिहासिक खोप दिएर ...
Read moreकाठमाडौं– त्रिवि शिक्षण अस्पतालको प्याथोलोजी ल्याबले पुरानो बिग्रिएको इलेक्ट्रोन माइक्रोस्कोप म्युजियममा राख्ने भएको छ। ल्याबले ३० वर्ष पुरानो बिग्रिएको इलेक्ट्रोन माइक्रोस्कोप आइओएम म्युजिएममा राख्न लागेको त्रिवि चिकित्सा शास्त्रका प्याथोलोजी ल्याबका प्रमुख प्राडा अभिमन्यु झाले जानका ...
Read moreचितवन– कारागार कार्यालय चितवनमा बिरामी नै बिरामी रहेका छन्। यहाँ रहेका कैदीबन्दीमध्ये १६२ जना कुनै न कुनै रोगबाट प्रभावित छन्। उपचारको सहजताका लागि अन्य जिल्लाबाट समेत उपचार गर्नुपर्ने कैदीबन्दीलाई यहाँ पठाउँदा बिरामीको संख्या धेरै भएको हो। कार्यालय प्रमुख कमलप्रसाद का ...
Read moreकाठमाडौं- सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपका लागि खोप उत्पादन गरिरहेका देशलाई कुटनीतिक नोट लेखेको छ। सरकारले कोभिड विरुद्धको खोप निःशुल्क उपलब्ध गराउन कुटनीतिक नोट लेखेको बताइएको छ। कोभिड–१९ विरुद्धको खोप नेपालमा सहज रुपमा ल्याउनका लागि सरकारले खोप उ ...
Read more