एसिडिटी वा पेटको ग्यासबाट ...
एसिडिटी वा ग्यास, पेट ढुस्स फुल्ने, खानामा अरुच ...
एसिडिटी वा ...
Lorem ipsum dolor sit amet adipisicing elit...
जाडो मौसममा चिसोका कारण धेरैलाई रुघाखोकी, घाँटी दुख्ने, टन्सिल आदि समस्याले सताउँछ । यतिबेला तापमान घट्ने भएकाले धेरैजसोमा रुघाखोकी, घाँटी खसखस हुने, घाँटी खप्प हुने समस्या उत्पन्न हुनसक्छ । भाइरल तथा चिसोका कारण यस्तो हुन्छ । न्यानो गरी बसेर ताता खानेकुरा खाए रुघाखोकी आफैं निको हुन्छ । कतिपय अवस्थामा भने ...
Read moreजाडो बढेको बढ्यै छ । यो चिसोले केही रोगको चपेटामा पर्नुभयो होला । कति रुघा खोकीले सताइए होलान्, कति पिनासले । पिनासले जाडो मौसममा दुःख दिने गर्छ । शुरुमा रुघा लाग्छ र त्यसलाई बेवास्ता गर्दै जाँदा पिनासको रुप धारण गर्छ । जसले शारिरिक जटिलता निम्त्याउने गर्छ । के हो पिनास ?
Read moreगर्दनदेखि माथि टाउकाको कुनै पनि भागमा महसुस गरिने दुखाईलाई साधारणतया टाउको दुखेको भनिन्छ। मस्तिष्क अर्थात् गिदि संवेदना शून्य हुने हुँदा त्यो दुखे पनि हामीलाई दुखेको महसुस हुँदैन। तर, वरिपरिका संरचनाहरू जस्तैः मस्तिष्कको आवरण, धमनी र मांसपेशीहरू पीडासँग संवेदनशील हुन्छन्। त्यसैले टाउको दुख्न ...
Read moreनयाँ बानेश्वर निवासी १२ वर्षीय रचित खड्का (नाम परिवर्तन) लाई परामर्श तथा उपचारका लागि उनको परिवारले सिपीएच नेपालमा ल्याएका थिए। परिवारका अनुसार उनमा २ हप्तादेखि श्वास फेर्न गाह्रो भएको महसुस हुने, लामो–लामो श्वास तान्ने, घाँटीमा केही अड्किएजस्तो अनुभव हुने, छाती भारी भएर आउने, मुटु धेरै ढुक ...
Read moreबाथरोग भनेको के हो? बाथरोग भनेको कुनै एउटा रोग मात्र हैन । विभिन्न रोगहरूको संयोजन हो । यसभित्र सयभन्दा बढी रोग पर्छन् । बाथरोग भनेको अटोइम्युन प्रक्रिया हो । अर्थात् शरीरको रोग निरोधक शक्तिले शरीरको अंगलाई असर गर्दा बाथरोग हुने गर्छ। हाम्रो शरीरमा बाहिरी रोगसँग लड्न ...
Read moreहड्डी शरीरको महत्वपूर्ण अङ्ग हो। अर्थात् शरीरको पिलर हो, जसले शरीरलाई मजबुत बनाएको हुन्छ।हड्डीले शरीरभित्रको महत्वपूर्ण अङ्गलाई बाहिरी चोटबाट बचाउँछ। जन्मेको १८ देखि २० वर्षसम्ममा हाम्रो शरीरमा ९० प्रतिशत हड्डीको विकास भइसकेको हुन्छ। त्यसपछि यसको विकास हुने क्रमस्थिर रहन्छ। उमेर बढ्दै ज ...
Read moreवर्तमान समयमा मानिसको त्रुटीपूर्ण जीवनशैलीले अनेकन स्वास्थ्य समस्याहरु सिर्जित गरिरहेका छन् । जसमध्ये एक हो फ्याटी लिभर । फ्याटी लिभरको सोझो अर्थ कलेजोमा अत्यधिक बोसो थुप्रिनु हो । दुई दशकदेखि कलेजोको उपचारमा संलग्न डा. अनिलकुमार मिश्र (ए.के. मिश्र) का अनुसार कलेजोले शरीरभित्र पाँच स ...
Read moreमहिलाहरूका लागि महिनावारी नियमित प्रक्रिया हो। सामान्यतया १० वर्षको उमेरबाट सुरु भई ५०–५५ वर्षसम्म महिनवारी चल्न सक्छ । कुन उमेरमा महिनावारी सुरु हुन्छ भनेर यकिन गर्न सकिन्न, हरेकको फरकफरक समयमा सुरु हुन सक्छ। यो समयमा धेरैलाई विभिन्नखाले समस्या देखापर्छन्। महिनावारीका समयमा के गर्ने ...
Read moreमिर्गौलामा हुने पत्थरी आम समस्याको रुपमा देखापर्दैछ । दैनिक पत्थरीको समस्या बाकेर अस्पताल धाउनेको संख्या निकै ठूलो छ । विशेषगरी अव्यवस्थित जीवनशैली र खानामा असन्तुलनको कारण यस्तो समस्या हुन्छ । महिलाको तुलनामा पुरुषमा पत्थरीको समस्या बढी हुने गर्छ । उसो भए मिर्गौलामा पत्थरी कति हानिकारक छ त ? ...
Read moreचाडपर्व तथा गेटटुगेदरहरूमा मासुलगायत अरु थुप्रै चिल्ला, पिरा तथा मसालेदार खानेकुरा खाइन्छ । नातेदार तथा साथीभाइ भेटघाट हुँदा मासुका साथै अन्य विभिन्न परिकार बनाएर खाने चलन छ । अहिले धेरै मानिस बदलिँदो जीवनशैली तथा अव्यवस्थित खानपानका कारण रोगी हुने गरेका छन् । चाडपर्व मनाउने तथा विभिन्न गेटटुगेदर गर्ने बहा ...
Read moreतपाईंले सुन्नुभएको होला, एनिमिया । अर्थात रक्तअल्पता । यो भनेको शरीरमा रगतको कमी हुनु हो । खासमा शरीरमा रातो कोशिका अर्थात हेमोग्लोविनको कमी हुनुलाई एनिमिया भनिन्छ । शरीरका प्रत्येक कोषिकालाई अक्सिजनको कमी हुन्छ र त्यसको पूर्ति गर्ने काम हेमोग्लोविनले गर्छ । शरीरमा रगतको कमी विभिन्न का ...
Read moreअम्बा यस्तो फल जुन नेपालको तराईदेखि पहाडसम्म उपलब्ध हुन्छ । सर्वसुलभ फल भएता पनि अम्बा मानिसका लागि अत्यन्तै स्वस्थकर हुन्छ । यसमा कुनै प्रकारका विषादी प्रयोग नगरिने भएकाले स्वास्थ्यमा कुनै असर पुर्याउला भन्ने चिन्ता पनि लिनु पर्दैन । अम्बा फल मात्र नभएर थुप्रै रोगको औषधी नै हो । < ...
Read moreप्राकृतिक चिकित्सा एक यस्तो चिकित्सा विज्ञान हो, जसमा कुनै पनि औषधिको प्रयोगबिना रोगको उपचार गरिन्छ। यसमा आहारलाई नै औषधिको रुपमा प्रयोग गरिन्छ र अंकुरित खाद्य पदार्थलाई विशेष जोड दिइन्छ । यस्ता खाद्यलाई अमृत भोजनको संज्ञा पनि दिन सकिन्छ। अंकुरित खाद्य भनेको अनाज, गेडागुडी वा तरकारीका ब ...
Read moreआत्मग्लानि त्यसबखत पक्कै हुन्छ, जब आफ्नै साथीसँग कुराकानी गर्दासमेत साथीले अर्कैतिर मुन्टो बटार्छ । सुन्दर मुखबाट निस्कने मिठा वचनका साथ गन्धरहित सास, सुन्दर दाँत हुनु पनि त्यत्तिकै आवश्यक छ, व्यक्तित्व विकासका लागि । मानिसको सबैभन्दा पहिलो पहिचान भनेकै उसको बोली हो, जसले मानिसको स्तर निर्धारण गर्छ ...
Read more१) सामान्य रुघा खोकी भनेर बेवास्ता नगरौं। विशेष गरेर श्वास प्रश्वाशमा पनि अबरोध देखिए तुरुन्त चिकित्सकसँग सम्पर्क राख्नु पर्दछ। त्यो सेभेर अक्युट रेस्पिरेटोरी इन्फेकसन पनि हुनसक्दछ। २) बृद्ध-बृद्धा खासगरी ६५ वर्ष माथिकाहरु संक्रमित भए ...
Read more