नर्सिङ संघको निर्वाचन : यी हुन् दुई समूहबाट उम्मेद्धार कसलाई हाल्ने हो भोट ? के छ विचार ?

अगामी पुसमा हुन गईरहेको नेपाल नर्सिङ संघको नयाँ कार्य समिति निर्वाचनका लागि दुईवटा समूहले उम्मेद्धारी दर्ता गराएका छन् ।

नेकपा निकट नर्सहरुको समूहले प्राध्यापक मनकुमारी राईको नेतृत्वमा उम्मेद्धारी दर्ता गराएको छ भने नेपाली कांग्रेस निकट मानिने नर्सहरुको समूहले प्राध्यापक मुना रानाको नेतृत्वमा उम्मेद्धारी दर्ता गराएको छ ।

आगामी ९ पुसका लागि तय गरिएको १९ औँ कार्यसमिति निर्वाचनका लागि नर्स अस्मिता ढकालले सदस्य पदका लागि स्वतन्त्र उम्मेद्धारी दिएकी छन् ।

यसपटक पनि नेकपा र नेका निकट समूहकै नर्सको प्यानलबीच प्रतिस्पर्धा हुने देखिएको छ । नर्सिङ संघमा अहिलेसम्म नेकपा निकट नर्सहरुको प्यानलले बाजीमार्दै आएको छ । तर यसपटक नेका निकट नर्सहरुले इतिहास आफूहरुले कोर्ने बताउन थालेका छन् ।

 

उम्मेद्धार सूची यस्तो छ :

#nepalihealth.com


Comments