मासु र अण्डा बिना बालबालिकाको आहार कसरी सन्तुलन गर्ने ?

काठमाडौं - कोहि बालबालिका जन्मजात नै मासु अण्डा खान मन नपराउने हुन्छन् । बालबालिकाले शाहाकारी भोजन गर्दा उनिहरुको शररिलाई आवश्यक पौष्टिक तत्व कसरी पुर्याउने भन्ने बिषयलाई लिएर अभिभाबकहरु धेरै चिन्तित हुने गर्छन् । शाहाकारी भोजन मन पराउने बालबालिकाको लागी सन्तुलि आहार खुवाउनेबारे विज्ञको सुझाव यस्तो छ । 

शाहाकारी बालबालिकालाई आइरनको कमि हुन नदिन आइरन फोर्टफिल्ड खाद्यन्न, हरियो सागसब्जि, गेडागुडि र दाल प्रशस्त मात्रामा खुवाउनुपर्छ । आइरन अवशोषण बढाउन भिटामिन सि युक्त खानेकुरा जस्तै सुन्तला, मेवा, तोरीको साग, अम्बा कागती, किवि यथेष्ट मात्रामा खुवाउनुपर्छ । 

शाहाकारी बालबालिकालाई भिटामिन बि १२ को कमि हुन नदिन भिटामिन बि १२ फोर्टफिल्ड खाद्यन्न खुवाउनुपर्छ । 

शाहाकारी बालबालिकालाई जिंकको कमि हुन नदिन तिल, आलस, फर्सि र नट्स भरपुर मात्रामा खुवाउनुपर्छ । 

भिटामिन डि सुदृढ खाद्यन्न खुवाउनुपर्छ । 

क्याल्सियमको कमि हुन नदिन दुध, दहि, चिज प्रयाप्त मात्रामा खुवाउनुपर्छ । 

#mahilaswasthya.com


Comments