Disable Preloader

Mina Shreatha

मेरो दाइ लाई खुट्टा पछाडि cancer भाको थियो २ बर्ष अगाडी, किमो therapy गरेर निको भको थियो, अनि डाक्टर ले २ बर्षा पछाडि फेरि गर्नुपर्छ भन्नुभएको थियो दुई वर्ष भयो अहिले मुखमा मुसाजस्तो आएको छ। दाई साउदीमा हुनुहुन्छ। के गर्नुपर्ला?
Tue 04 Feb, 2020 03:00 pm

Dr. Krishna Regmi
MDS , 10 years experience

मिना जी , खुट्टाको cancer र मुख को मुसा बिच धेरै कम मात्रको सम्बन्ध हुन्छ । मुखमा मुसा धेरै कारण ले आउने गर्छ । एक्पटक राम्रो सङ जाँच्न् पर्छ । खुट्टा को लागी Oncologist लाई देखाउनु होला। मुख को समस्या को लागि Dentist अथवा oral & maxillofacial surgeon लाई देखाउनु होला।
Wed 05 Feb, 2020 01:02 am

Post Your Reply

REPLY
Ask FREE Question

Recent Reply