Disable Preloader
१ महिना अगाडी मैले एक जानाको एक्सिडेन्ट देखेको थिए,तेसपछी मलाई रातो रङ हरु देख्यो भने मन डराएको जस्तो हुन्छ, रातो कपडाहरु देख्दा पनि रगत जस्तो लग्छ, र राती नि राम्रो सँग निद्रा लाग्दैन, किन एस्तो भको ?
Tue 25 Feb, 2020 03:20 pm
Could be post traumatic stress disorder. (Needs further interview with you) its better if this condition cn be resolved. Till u meet a psychiatrist i would request you to practice DEEP BREATING EXERCISE 2 times a day atleast for min 10min
Thu 28 May, 2020 05:30 am