Disable Preloader
मेरो ३ दिन अगाडी फुटबल खेल्दा खुट्टा फर्केको थियो। आज दुखाई अलिक कम भईसक्यो तर खुट्टाको पछाडी तिर धेरै नीलो दागहरू छ। आफै ठीक हुन्छ कि डाक्टरलाई देखाउनु पर्ला?
Tue 27 Aug, 2019 04:32 pm