Disable Preloader

Shreya Basnet

म मेरो साथी सँग रूम share गरेर बस्छु । केहि दिन देखी मैले उस्को behave मा change महसुस गरेको छु । आज भोली थोरै बोल्ने, बहिर जान मन नगर्ने, धेरै रिसाउने, एकोहोरो हुने, टोलाउने, कुरा हरु share नगर्ने र सुतिमात्र रहने गर्छे । के यो depression को symptoms हो ? if हो भने कुन डाक्टर लाई देखाउनु पर्ला ?
Thu 29 Aug, 2019 01:36 pm

Dr. Sandeep Kumar Verma
MD , 5 years experience

Yes this could be the signs and symptoms of depression.
Wed 11 Sep, 2019 01:12 pm

Post Your Reply

REPLY
Ask FREE Question

Recent Reply

Relative Question