Disable Preloader
म मेरो साथी सँग रूम share गरेर बस्छु । केहि दिन देखी मैले उस्को behave मा change महसुस गरेको छु ।
आज भोली थोरै बोल्ने, बहिर जान मन नगर्ने, धेरै रिसाउने, एकोहोरो हुने, टोलाउने, कुरा हरु share नगर्ने र सुतिमात्र रहने गर्छे । के यो depression को symptoms हो ? if हो भने कुन डाक्टर लाई देखाउनु पर्ला ?
Thu 29 Aug, 2019 01:36 pm