Disable Preloader
मेरो आँखाबाट दिनभरी पानी बगिरहन्छ. पोल्ने चाहि खासै हुँदैन, आँखा दुखेको पनि छैन.
मलाई दिनभरी कम्प्युटर मा बसेर काम गर्नुपर्छ. के कम्प्युटर मा धेरै बसेर यस्तो भएको कि अरु केहि कारण हुनसक्छ?
Sun 15 Sep, 2019 04:40 pm