Disable Preloader

Anonymous

मेरो हात र खुट्टा मा मुसा आएको २ बर्षा भयो । पहिला केहि हुँदैन थियो, तर अहिले धेरै चिलाउन थालेको छ । के भएको होला ? कुन औषधी प्रयोग गर्नु पर्छ ? अनि कुन डाक्टर लाई देखाउनु पर्छ ?
Tue 24 Sep, 2019 01:35 pm

Dr. Medina Shakya
MD - Dermatology , 2 years experience

Musa dermatologist Lai dekhaunuparcha. There are various ways of treatment.
Tue 01 Oct, 2019 11:27 am

Post Your Reply

REPLY
Ask FREE Question

Recent Reply

Relative Question