Disable Preloader
मेरो दात किरा ले खाएको छ र जरा सम्म प्वाल परेको छ, दात मा RCT गर्दा ठीक होला कि दात फल्दा ठीक होला ? अनि RCT गरे पछी in future same दात दुख्छ कि दुख्दैन ?
Fri 01 Nov, 2019 03:59 pm
एक पटक दाँतको डाक्टरलाई भेटेर सल्लाह लिनु उपयुक्त हुन्छ । RCT गरे पछि दाँत दुख्ने हुँदैन ।
Thu 05 Dec, 2019 11:43 am